Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ

    सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.2K
    SHARES

    सिरहा । सिरहाको धनगढी नगरपालिका वडा नम्वर ११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् ।



    उनको साथबाट पेस्तोलसिहत सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको छ ।



    ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार