Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

    कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।



    समयतालिका सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।



    यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

    यो वर्ष करिब चार लाख विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार