Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।



    सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।



    जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो ।

    बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

    यस्तो छ तालिका :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार