Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ४,५४३ जनाको नमूना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि, ४०९ जना संक्रमणमुक्त

    ४,५४३ जनाको नमूना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि, ४०९ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार अहिले देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८ हजार ७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार