Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुनसरीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा बरामद

    सुनसरीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा बरामद

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.1K
    SHARES

    सुनसरी । प्रहरीले बराहक्षेत्र नगरपालिकापा १ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा शनिबार साँझ बरामद गरेको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा प्याक



    गरी राखेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार