Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • क्रिकेट विश्वकप लिग टु : नेपालले आज यूएईसँग खेल्दै

    क्रिकेट विश्वकप लिग टु : नेपालले आज यूएईसँग खेल्दै

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टू अन्तर्गत सोमबार नेपाल र यूएईको खेल हुँदैछ ।

    खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।



    गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो। नेपालले यसअघि पीएनजीसँग २ विकेटको जित हात पारेको थियो।



    लिगमा सबैभन्दा कम खेल खेलेको नेपालले १० खेलबाट १० अंक बनाएको छ। ७ टोली सम्मिलित लिगको नेपाल छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार