Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १० लाख बेरोजगारलाई रोजगारी दिने सिके राउतको घोषणा, शुरु गरे माटोयात्रा

    १० लाख बेरोजगारलाई रोजगारी दिने सिके राउतको घोषणा, शुरु गरे माटोयात्रा

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.9K
    SHARES

    सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो गृह जिल्लाबाट माटो यात्रा शुरु गरेका छन् ।

    अध्यक्ष डा. राउतले बिष्णुपुर गाउँपालिकाबाट यो यात्राको शुरुवात गरेका हुन् ।



    त्यस अवसरमा उनका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।



    जनमत माटो यात्रामा सहभागी गाडीमा अबकी बार सीके सरकारको नारा समेत देखिएको छ ।

    निर्वाचनबाट जनता राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिने उनको मुख्य एजेण्डा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार