Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • फुटबलर सावित्रा भण्डारीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि

    फुटबलर सावित्रा भण्डारीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक महिला खेलाडी घोषित भएकी छिन् । मंगलबार पल्सर स्पोर्टस अवार्डमा भण्डारी २०७७ मा दशककी महिला खेलाडी घोषित भएकी हुन् ।

    नेपाली महिला फुटबल खेलाडीले पाएका यो अहिलेसम्मकै सबैभन्दा ठूला उपाधि हो । नेपाली राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यु गरेका सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गर्ने खेलाडी पनि हुन् ।



    उनले घरेलु महिला फुटबलमा पनि लगातार गोल गरिरहेकी छिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार