Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल आयल निगमले आईओसीलाई १२ अर्ब किस्ता तिर्यो

    नेपाल आयल निगमले आईओसीलाई १२ अर्ब किस्ता तिर्यो

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई दोश्रो किस्ता तिरेको छ ।

    निगमले मार्च महिनाको इन्धन खरिद बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको हो ।



    गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।



    यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै पुर्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार