Online Nepal
  • सोमबार, २० असार २०७९
  • २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 438
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोहि अबधिमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार