Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ३ हजार ८५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५२१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोहि अबधिमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको छ ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार