Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

    अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ ।

    चौतर्फी दबाबपछि यसअघि तालिबान सरकारले छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर निर्णय तत्कालका लागि रद्द भएको तालिबान सरकारका प्रवक्ता इनामुल्लाह सामाङ्गानीले पुष्टि गरे ।



    निर्णय किन रद्द गरियो भन्ने बारेमा सरकारी अधिकारीले खुलाएका छैनन् । सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।



    अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि महिला अधिकार खोसिएको भन्दै अधिकारवादीले निरन्तर आवाज उठाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार