Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सभापति देउवाविरुद्ध केन्द्रीय कार्यालय परिसरमा नाराबाजी

    सभापति देउवाविरुद्ध केन्द्रीय कार्यालय परिसरमा नाराबाजी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूह निकटका विद्यार्थीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।



    केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा जाँदैगरेका प्रधानमन्त्री तथा सभापति देउवाविरुद्ध सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार