Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 861
    SHARES

    फाइल फोटो

    काडमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    एक हजार ६९७ पीसीआर परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो ।



    काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार