Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

शुक्रवारदेखि शुरु भएको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा ११ बजे बैठक बस्ने लागेको हो ।

आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

बैठकले संसदीय बोर्ड गठन गर्ने, टिकट वितरण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077