Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २३ जनामा कोरोना संक्रमण पुष्टि

    २३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।



    सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् ।



    पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान गएको छैन।

    हाल देशभर संक्रिय संक्रमित १५५८ जनामा सीमित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार