Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

    आज मन्त्रिपरिषद बैठक बस्दै, के होला निर्णय ?

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्ने लागेको हो ।



    मन्त्रिपरिषदको यो नियमित बैठक भएकाले विभिन्न मन्त्रालयबाट प्राप्त विषयमा छलफल बताइएको छ ।



    बैठकले विभिन्न देशका लागि राजदूतको सिफारिस गर्न सक्ने सम्भावना रहेको छ। यस्तै स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने पनि अनुमान गरिएको छ ।

    मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार