Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित

    डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.9K
    SHARES

    ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् ।

    यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।



    डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् ।



    सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार