Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा नियुक्त

काठमाडाैँ - सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077