Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

    २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।



    सो अवधिमा कसैको पनि मृत्यु भएको छैन । यस्तै २४ घण्टामा ३१९ जना संक्रमण मुक्त भएका छन् ।



    हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार