Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मंगलबार फेरि बस्नेगरी आजको कांग्रेस बैठक सकियो

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको आजको बैठक सकिएको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि (मंगलबार) ३ बजे पुनः बस्नेगरी सकिएको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077