Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • त्रिकोणात्मक टी–२० : मलेसियाको विजयी सुरुवात

    त्रिकोणात्मक टी–२० : मलेसियाको विजयी सुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले विजयी सुरुवात गरेको छ ।

    मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले पराजित गरेको हो ।



    त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन बनायो । ​



    मलेसियाले जितसँगै एक खेलबाट २ अङ्क जोड्यो । यता पीएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार