Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीन भ्रमणमा रुसी विदेशमन्त्री, भारत पनि पुग्ने

    चीन भ्रमणमा रुसी विदेशमन्त्री, भारत पनि पुग्ने

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अफगानिस्तानका छिमेकी मुलुकहरुबीचको तेस्रो बैठकमा भाग लिन रूसी विदेशमन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्।

    बुधबार लाभरोभ चिनियाँ सहर टुन्सीमा ओर्लिएका हुन् ।



    रुसको मन्त्रालयका अनुसार लाभरोभले बुधबार चिनियाँ समकक्षी वाङ यीलगायत अन्य चिनियाँ शीर्ष अधिकारीहरुसँग पनि वार्ता गर्नेछन् ।



    रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पहिलोपटक रुसी विदेशमन्त्रीले चीनको भ्रमण गरेका हुन्। चीनको भ्रमण सकेर बिहीबार लाभरोभ भारत भ्रमणमा जानेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार