Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न गृहको निर्देशन

    जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न गृहको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न नगराउन निर्देशन दिएको छ।

    स्थानीय तहको निर्वाचन तोकिसकिएकोले अत्यावश्यकबाहेक जिल्लामा कार्यरत कर्मचारीहरुको काज, विदा स्वीकृत नगर्न कार्यालयहरुलाई निर्देशन दिइएको हो।



    गृह मन्त्रालययले जिल्लाका सबै कार्यलय प्रमुखहरुको बैठक बोलाएर जानकारी गराउन सीडीओहरुलाई लिखित निर्देशन दिएको गृह स्रोतले बताएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार