Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा भारतको नयाँ दिल्लीमा

    प्रधानमन्त्री देउवा भारतको नयाँ दिल्लीमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।

    तीन दिने औपचारिक भ्रमणका क्रममा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।



    देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार