Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ

    ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट ४ जना नक्कली एमबीबीएस परीक्षार्थी पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो ।



    भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    शुक्रबारबाट एमबीबीएस परीक्षा सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार