Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला : नेपालले आज मलेसियासँग खेल्दै

    त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला : नेपालले आज मलेसियासँग खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ ।

    खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगिसकेको छ ।



    मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ। तर, पराजित भए पपुवा न्यू गिनी फाइनलमा पुग्नेछ ।



    मलेसिया पराजित हुँदा दुबै टोलीको २–२ अंक हुनेछ । यो अवस्थामा पपुवा न्यू गिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार