Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने कम्युनिष्ट मात्र हुन् : केपी ओली

    ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने कम्युनिष्ट मात्र हुन् : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताएका छन् ।

    एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्रयाउने गरेको आरोप लगाए ।



    उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने समेत बताएका छन् ।



    राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार