Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्पेनिस ला लिगा : सेभिल्लालाई हराउँदै बार्सिलोना विजयी

    स्पेनिस ला लिगा : सेभिल्लालाई हराउँदै बार्सिलोना विजयी

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

    बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको ७२ औं मिनेटमा पेड्रीले गोल गरेका थिए ।



    यससँगै बार्सिलोनाले यसपटकको ला लिगाको उपाधिको सम्भावना भने कायम राखेको छ।



    बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले २९ खेलबाट ५७ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार