Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनमा ह्वात्तै बढ्यो कारोना संक्रमण

    चीनमा ह्वात्तै बढ्यो कारोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ ।

    बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो ।



    कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ ।



    सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार