Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा राक्ने विप्लवको निर्णय

    एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा राक्ने विप्लवको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा राक्ने निर्णय गरेको छ ।

    नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न १२ बैठकले जनताको संघर्षको बलमा एमसीसी राक्ने निर्णय गरेको हो ।



    बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्ने ।’



    त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसी, राष्ट्रघात, जनघात र महंगीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार