Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

    बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन गरिएकोे नयाँ शक्ति पार्टी विघटन भएको छ ।

    भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते घोषणा भएको नयाँ शक्ति पार्टी सोमबार विघटन भएको हो ।



    डा.भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन सङ्घीय समाजवादी फोरमसँग पार्टी एकता गरेका थिए । त्यसपछि नयाँ शक्ति पार्टीको नाममा हमालले गतिविधि अगाडि बढाएका थिए ।



    पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न नसक्नुमा प्रमुख जिम्मेवारी तत्कालीन संयोजक डा. बाबुराम भट्टराई र पछिल्लो जिम्मेवारी आफूले बहन गर्न नसकेको संयोजक रवि किरण हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार