Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देशभर थपिए २६ नयाँ संक्रमित, ३७ जना कोरोनामुक्त

    देशभर थपिए २६ नयाँ संक्रमित, ३७ जना कोरोनामुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्।



    पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।



    देशभरि ५ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार