Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कैलाली प्रहरी प्रमुखमा राठौरको ‘इन्ट्री’, अधिकारीको काज सरुवा

    कैलाली प्रहरी प्रमुखमा राठौरको ‘इन्ट्री’, अधिकारीको काज सरुवा

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.8K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा भएको छ।

    प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो ।



    एसपी अधिकारीले असार १६ गतेबाट कैलालीको कमाण्ड सम्हालेका थिए ।



    उनको स्थानमा प्रहरी प्रधान कार्यालय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार