Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एआईजी पुष्पराम केसी सशस्त्र प्रहरी बलको आईजीपी नियुक्त

    एआईजी पुष्पराम केसी सशस्त्र प्रहरी बलको आईजीपी नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको हो ।



    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर बिदा भएपछि केसीलाई एआईजीबाट बढुवा गरेर आईजीपीमा नियुक्त गरिएको हो ।



    खनालको कार्यकाल चैत २८ गते सकिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार