Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘१०५ किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ’

    ‘१०५ किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ’

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.5K
    SHARES

    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको बताएका छन् ।

    १७ औं फेवा नव वर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको बताए ।



    ‘दिएको छ, ६ आना, कब्जा गरेको छ, १४ रोपनी । कब्जा गर्नुभन्दा पहिला हेर्नुपर्छ कि पर्दैन कति किलोको मन्त्री छ यहाँ भनेर । यसलाई उडाउन सकिएला कि नसकिएला भनेर सोच्नुपर्छ कि पर्दैन ?,’ बतास समूहतर्फ इंगित गर्दै उनले भने, ‘एक सय पाँच किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ, त्यो कदाचित हुनेवाला छैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार