Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्वमा कतिले गुमाए काेराेनाले ज्यान ?

    विश्वमा कतिले गुमाए काेराेनाले ज्यान ?

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1K
    SHARES

    फाइल् तस्विर

    एजेन्सी । विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ ।

    कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।



    वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।



    कोरोना संक्रमितमध्ये हालसम्म ६२ लाख १४ हजार १०९ जनाको मृत्यु भइसकेको छ ।

    हालसम्म ४५ करोड २४ लाख १८ हजार १०३ जना संक्रमित निको भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार