Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

    सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त भएका छन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् ।



    खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।



    यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार