Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषद बैठकका सात निर्णय : यूएसएआईडीले दिने ८० अर्बको अनुदान सहायता स्वीकार

    मन्त्रिपरिषद बैठकका सात निर्णय : यूएसएआईडीले दिने ८० अर्बको अनुदान सहायता स्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    २०७८ चैत ३०मा बसेको मन्त्रिपरिषद बैठकको निर्णयले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।



    यस्तै बैठकले विश्व बैंक अन्तरगर्तको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार