Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सञ्चारमन्त्रीले भने ‘बहस भइरहेको छ तर दुई दिन बिदा दिने निर्णय भइसकेको छैन’

    सञ्चारमन्त्रीले भने ‘बहस भइरहेको छ तर दुई दिन बिदा दिने निर्णय भइसकेको छैन’

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 711
    SHARES

    काठमाडौं । हप्तामा दुई दिन बिदा दिनेबारे सरकारले कुनै निर्णय नगरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्पष्ट पारेका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले त्यसबारे बहस भने भइरहेको तर निर्णय भइनसकेको बताएका हुन्।



    इन्धनको प्रयोग घटाउन र मुलुकमा निम्तिएको आर्थिक संकटको सामना गर्न राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार