Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ४०४३ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि

    ४०४३ जनामा कोरोना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् । ४०४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।



    मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार