Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनः आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

    स्थानीय तह निर्वाचनः आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।



    घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने छ ।



    यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने सार्वजनिक गरिसकेका छैनन् । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार