Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राजकुमार हिरानीसँग पहिलो पटक सहकार्य गर्दै शाहरुख

    राजकुमार हिरानीसँग पहिलो पटक सहकार्य गर्दै शाहरुख

    अनलाइन नेपाल
  • बुधबार, ७ बैशाख २०७९
  • 1.1K
    SHARES

    बलिउड स्टार शाहरुख खान निर्माता राजकुमार हिरानीको फिल्ममा काम गर्ने भएका छन् ।

    शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो गर्दै आगामी फिल्म ‘डंकी’ मा अभिनय गर्न लागको बताए ।



    जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट हो ।



    शाहरुख र राजकुमार यो फिल्म मार्फत पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।

    शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछन् ।

    यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् । फिल्मलाई राजकुमार हिरानी, ​​अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् ।

    फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार