Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : बिंघटनमाथि जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लियो म्यानचेस्टर

    इंग्लिस प्रिमियर लिग : बिंघटनमाथि जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लियो म्यानचेस्टर

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ।

    लिग अन्तर्गत बुधबार राति भएको खेलमा बिंघटनमाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।



    बुधबार भएको खेलमा म्यानचेस्टर सिटीलाई जिताउन रियाद महरेज, फिल फोडेन र बर्नान्डो सिल्भाले समान एक(एक गोल गरे। यो जितसँगै सिटी पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ।



    उसले ३२ खेलबाट ७७ अंक हात पारेको छ। दोस्रो स्थानमा झरेको लिभरपुलको समान खेलबाट ७६ अंक छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार