Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भारतको दिल्लीमा फेरि मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई कारबाही

    भारतको दिल्लीमा फेरि मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण दैनिक बढ्न थालेपछि फेरि मास्क अनिवार्य गरिएको छ ।

    कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो ।



    मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ । तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् ।



    बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार