Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धरहरा गुजराती भैँसी हो र दूध दिनलाई ? : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भएको खण्डन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले आक्रोस पोखेका हुन् ।

भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै ओलील भने  ‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउदैनथ्यौं । कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यू टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ?, उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो  ?अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’ ‘गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077