Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमण : निको हुनेको भन्दा संक्रमितको संख्या बढ्न थाल्यो

    कोरोना संक्रमण : निको हुनेको भन्दा संक्रमितको संख्या बढ्न थाल्यो

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा १७ जना मात्र संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा एकजनामा पनि संक्रमण देखिएन ।



    मन्त्रालयका अनुसा। हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार