Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

    कक्षा १२ को परीक्षाको समय परिवर्तन, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।



    यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो ।



    विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ ।

    कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार