Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

    काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् ।

    उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ ।



    गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।



    बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार