Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौं महानगरको मेयरमा बालेन शाहद्वारा उम्मेदवारी दर्ता

    काठमाडौं महानगरको मेयरमा बालेन शाहद्वारा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

    आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।



    शाहले घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैङ्कसम्मको कल्पना गरेका छन् ।



    शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् ।

    स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार