Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुक्तकमैया शिविरमा भीषण आगलागी, ७३ घर जलेर नष्ट

    मुक्तकमैया शिविरमा भीषण आगलागी, ७३ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.1K
    SHARES

    कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ स्थित मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ।

    आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको प्रहरीले जनाएको छ ।



    प्रहरीकाका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्।



    आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्।

    आगो भने नियन्त्रणमा आएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार